तरकारीको मूल्यमा अस्वाभाविक बृद्धि
काठमाडौ। काठमाडौंको कालिमाटी तरकारी बजारमा अविरल वर्षापछि हरियो साग र तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। पहिरो र सडक अवरुद्ध हुँदा उपत्यकामा तरकारी पर्याप्त रूपमा भित्रिन सकेन। सामान्यतया २०० रुपैयाँ प्रतिकिलो पर्ने तरकारी अहिले ६०० रुपैयाँसम्म पुगेको छ।
बजार व्यवसायी रामकृष्ण दुवालका अनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी आइरहन्थ्यो, तर अहिले मात्र दुई–तीन क्विन्टल बजारमा आइरहेको छ। धनिया ८००, पालक ३००, गोलभेडा १०० रुपैयाँ प्रतिकिलो पुगेको छ। आपूर्ति कम र माग बढी भएकाले मूल्य दोब्बरभन्दा बढी बढेको उनको भनाइ छ।
वर्षाका कारण ग्रामीण क्षेत्रबाट तरकारी ढुवानी रोकिँदा स्थानीय बासिन्दाले पनि साग–तरकारी पर्याप्त रूपमा पाउन सकेका छैनन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




