छुदेन काविमोलाई अर्पण गरियो मदन पुरस्कार
काठमाडौं। लेखक छुदेन काविमोलाई मदन पुरस्कार अर्पण गरिएको छ । २०८१ सालमा प्रकाशित कृतिमध्येबाट छानेर काविमोलाई ‘उरमाल’ पुस्तकका लागि उक्त पुरस्कार दिने निर्णय मदन पुरस्कार गुठीले ६ भदौमा गरेको थियो ।
उक्त पुरस्कार आज एक समारोहका बीच अर्पण गरिएको हो । त्यस्तै प्रेमदेव गिरीलाई २०८१ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ । उनलाई विगत पाँच दशकदेखि लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरे वापत उक्त पुरस्कार दिइएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...
टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...




