पेट्रोलको मूल्य घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।
तर, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य यथावत राखिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा
काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
नेप्सेमा गिरावट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...
राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...




