अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल
अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला भएका छन् । जुन १४ मा पहिलो राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनपछि सबै ५० राज्यहरूमा फैलिएको छ छ ।
यो राउन्ड र्याली, संघीय सरकार बन्द १८ औं दिनमा प्रवेश गर्दा कुनै समाधान नदेखिएको अवस्थामा आएको हो । न्युयोर्क शहरमा १ लाख भन्दा बढी प्रदर्शनकारीहरूले टाइम्स स्क्वायर भरिपूर्ण बनाएका छन् ।
घृणाले अमेरिकालाई महान बनाउने छैन,स्वास्थ्य सेवा अधिकार हो, विशेषाधिकार होइन र हाम्रो संविधानको रक्षा गर्नुहोस् लेखिएका प्लेकार्डहरू फहराएका छन् । पश्चिम तटमा प्रदर्शनकारीहरू सियाटल, सान फ्रान्सिस्को र अन्य प्रमुख शहरहरूमा भेला भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयर डेनियल लुरी र स्थानीय कानून प्रवर्तन नेताहरूले यो विचार अस्वीकार गरेको केही घण्टापछि सान फ्रान्सिस्कोमा संघीय सेना पठाउन सक्ने संकेत गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




