चीनद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनले आईतवार आफ्नो दक्षिणपश्चिमी सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ उपग्रह पठाएको छ । गाओफेन–१४ ०२ उपग्रह बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च–३बी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो ।
योजनावद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । यो उपग्रहले राष्ट्रिय आर्थिक विकास र राष्ट्रिय रक्षा निर्माणको लागि आधारभुत भौगोलिक जानकारी समर्थन प्रदान गर्दै विश्वव्यापी स्तरमा उच्च–परिशुद्धता स्टेरियो इमेजरी कुशलतापूर्वक प्राप्त गर्न सक्षम छ ।
यो प्रक्षेपण लङ मार्च वाहक रकेट शृङ्खलाको ६०३ औं उडान अभियान थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




