‘वैंशको गोली’ शीर्षकको नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘वैंशको गोली’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ ।

हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)को प्रस्तुति रहेको उक्त गीत १३ फेब्रुअरीमा सार्वजनिक गरिएको हो ।

बस्नेतकै अफिसियल युट्युवमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

You might also like
Comments
Loading...