राजनीति

डा गोपिलाल न्यौपाने नेतृत्वमा ‘नेपाल लिबरल पार्टी’ गठन

काठमाडौँ। आर्थिक उन्नतिको लक्ष्यसहित डा गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठन गरिएको घोषणा भएको छ। सभा–सभापतिले पार्टीको मुख्य उद्देश्य आर्थिक सुधार, व्यक्तिगत स्वतन्त्रता, गरिबी तथा बेरोजगारी न्यूनीकरण, न्यायको प्रत्याभूति, सुशासन र आर्थिक समृद्धि रहेको बताएका छन्।

पार्टीका महासचिव डा सुशील पौडेलका अनुसार पार्टीको नीतिमा उदारवादी अर्थव्यवस्था, कर कटौती, प्रशासनमा पारदर्शिता, औद्योगिकीकरण, शहरीकरण र नैतिक राजनीति समावेश छ। “हाम्रो पार्टीको एउटै एजेन्डास् आर्थिक उन्नति हो”, उहाँले थप्नुभयो।

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...