अर्थ

सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ। सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । उद्धारका लागि गएको रित्तो अल्टिच्युड एयरको कल साइन ९ एन–एएमएस हेलिकोप्टर सगरमाथा आधार शिविर नजिकै दुर्घटनाग्रस्त भएको छ।

लुक्लाबाट लोबुचेतर्फ बिहान ७ : ४३ बजे उडेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर क्याप्टेन विवेक खड्का सकुशल रहेको बताइन्छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...