राजनीति

माधव नेपाललाई अध्यक्ष पद छोड्न रामकुमारीको दबाब

काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गर्नुभएको छ ।

झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिनुभएको हो । नेतृ झाँक्रीले ५सय ३६ जनालेको समेत समर्थन रहेको भन्दै अध्यक्ष नेपालाई पार्टीको अध्यक्ष पद सम्मानजनक तरिकाकाले हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

‘नेकपा एसभित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषत जने–जी पुस्तालाई उनिहरुको उठान गरेका विषयलाई गठित रुपमा पुरा गर्न हाम्रो पार्टीको झण्डा मुनी गोलवगन्द भएर सम्भव छ ’, झाँक्रीले भन्नुभएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...