कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउलीसहितका तरकारीको मूल्य थप बढ्दा प्याज, आलु, च्याउ लगायतका तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ७२, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ८३, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १२५, लोकल बन्दा ६९, लाम्चो भन्टा ६७, डल्ले भन्टा ७७, तने बोडी १४२ रुपैयाँ प्रतिकिलो छ।
करेला ८६, लौका ६३, लोकल परबल ७५, घिरौँला ६८, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ १९२, डल्ले च्याउ ३०४, कुरिलो ५२५, ब्रोकाउली १९२ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ७८, रातो आलु ८६, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, लोकल बन्दा ७०, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५, तने बोडी १४१ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ९७, लौका ७८, लोकल परबल ८०, घिरौँला ८२, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ २२३, डल्ले च्याउ ३७०, कुरिलो ५२५, ब्रोकाउली १२२ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...




