आजको तस्बिर

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत संरचनामा महानगरको डोजर (तस्बिर)

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतवार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ ।

महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।

तस्बिर: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...

नमूना मतपत्र

नमूना मतपत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...