अर्थ

घट्यो सुनको भाउ

काठमाडौ। स्थानीय बजारमा सुन र चाँदीको मूल्य केही घटेको छ। सुन प्रतितोला रु १,४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला रु २,३८,३०० र चाँदी प्रतितोला रु ३,०१५ मा खरिदबिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजार अनुसार, आज सुन प्रतिऔंस ३,९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...