माधव-प्रचण्डले चुनाव चिह्न तारा लिएपछि उपेन्द्रको आपत्ति
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो पार्टीको झण्डामा प्रयोग गरिएको ताराअंकित चिह्न अरुले प्रयोग गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका दलहरू मिलेर भोलि घोषणा गर्न लागिएको दलको चुनाव चिह्न पाँचकुने तारा सार्वजनिक गरिएको छ ।
प्रवक्ता सुमनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै एउटा दलले प्रयोग गरेको चिह्न अरुलाई नदिन सार्वजनिक आग्रह गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




