अन्तर्राष्ट्रिय

इजरायली आक्रमणबाट दुई हिजबुल्लाह सदस्यको मृत्यु

दक्षिणी लेबनानमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा लेबनानी हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ ।

अन्य सात जना घाइते भएका छन् । आधिकारिक लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि इजरायली ड्रोनले अल–डौइर शहरमा एउटा कारलाई लक्षित गर्दै तीनवटा निर्देशित मिसाइल प्रहार गरेको थियो । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

नोभेम्बर २७, २०२४ देखि, संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको छ, जसले गाजा पट्टीमा युद्ध पछि शुरु भएका झडपहरूलाई धेरै हदसम्म अन्त्य गरेको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...