अर्थ

सेयर बजारमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार संग्रह

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.१५ अङ्कले घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक २५६१.९४ अङ्कमा झरेको हो । बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ ।

बजारमा आज ९१ कम्पनीको मूल्य बढेको छ । १५१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा १३ समूहका सूचकमध्ये ३ समूहको मूल्य बढ्दा १० समूहको सूचक घटेको छ । होटल तथा टुरिजम क्षेत्रमा सबैभन्दा धेरै १.६४ प्रतिशत वृद्धि भएको छ । आज बजारमा ६ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । उन्नति सहकार्य लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज बजारमा एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक ४८ करोडको कारोबार भयो ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...