साहित्य

पुस्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक

काठमाडौँ। विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।

सन्सारको एक सय ५० देश घुमेर सगरमाथा आरोहण गर्नुभएको शाहको जीवन यात्रामा आधारित यो दोस्रो पुस्तक हो । यसअघि उहाँले ‘सन्सारलाई साँढे पाँच फन्को’ नामक पुस्तक लेख्नुभएको थियो ।

बुकहिलले प्रकाशन गरेको ‘मृतसागरदेखि सगरमाथासम्म’ पुस्तकको मङ्गलबार जेनजी आन्दोलनका अगुवा माजिद अन्सारी, भावना राउत, युजनराज भण्डारी र लेखक पुस्कर शाहले लोकार्पण गर्नुभयो ।

साहस, इच्छाशक्ति र जीवनबोधको संस्मरणको रूपमा रहेको यस पुस्तकमा शाहले विश्व यात्रामा भोगेका र देखेका विषय वस्तु समेटिएका छन् ।

सम्बन्धित समाचार

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...

टीकापुर साहित्य महोत्सव चैत १३ देखि

टीकापुर साहित्य महोत्सव चैत १३ देखि

टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

काठमाडौं। १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’...