प्रगतिशिल अभियानको केन्द्रीय समितिमा जेनजीको समेत प्रतिनिधित्व
काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समितिमा जेनजीको समेत प्रतिनिधित्व पाएको छ। आज सार्वजनिक ३१ सदस्य केन्द्रीय समितिमा केही जेनजी उमेर समूहका नेताको समेत सहभागिता छ।
अभियानका नेता सुदन किरातीले सार्वजनिक गरेको सूचीमा निर्मला गौतम जेनजी उमेर समूहकी हुनुहुन्छ। यसअघि तत्कालीन माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपमहासचिव रहनुभएको निर्मला ३१ सदस्य सूचीमा पर्नुभएको हो।
क्रान्तिकारीको निर्वाचनमा पनि उहाँले जनार्दन समूहबाटै प्रतिनिधित्व गर्नुभएको थियो। अहिले त्यसबेला जनार्दन निकट माानिएका नेताहरूले एकता रोज्दा निर्मला भने प्रगतिशिल समूहमै रहनुभएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...




