भारत नियन्त्रित कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
काठमाडौँ। भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रवार राति भएको ठूलो विस्फोटमा नौ जनाको मृत्यु भएको हो ।
विस्फोटको प्रकृति आकस्मिक भएको र फोरेन्सिक परीक्षणको लागि जफत गरिएका विस्फोटक पदार्थहरू ह्यान्डल गर्ने क्रममा भएको बताइएको छ । प्रहरीकाअनुसार प्रहरी चौकी परिसरमा राखिएका विस्फोटकहरू हालै फरीदाबाद ९हरियाणा० बाट बरामद गरिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




