हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य
काठमाडौं । शीर्षक्रमका ब्याटर धरासायी बने पनि मध्यक्रमका ब्याटरले पारीलाई सम्हाल्दा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध १४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।
प्रतियोगिताको तेस्रो दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सुदूरपश्चिमले बलिङ अलराउन्डर हर्मित सिंहको अर्धशतकीय पारीप्रेरित घरेलु टोली काठमाडौंविरुद्ध २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गर्यो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




