संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको एमालेको निष्कर्ष
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले पछिल्लो बाराको सिमरालगायत घटनाले सरकारको औचित्य पुष्टि भएको र संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालिएको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधको बाटो हिंडेको कुरालाई सिमरा घटनाले पुष्टि गरेको बताउनुभयो। ‘सरकार निर्वाचनको वातावरण बनाउन लागेको छैन भन्ने कुरालाई, प्रतिशोधको बाटो हिंडिरहेको छ भन्ने निष्कर्षलाई सिमरा घटनाले पुष्टि गरेको छ,’ उहाँले भन्नुभयो।
उहाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, सभा बिथोल्ने कार्य जायज नभएको बताउनुभयो। ‘नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, कार्यक्रम बिथोल्नेजस्ता कार्यले सरकार निर्वाचनको वातावरण होइन, निषेधलाई अगाडि बढाइरहेको प्रमाणित हुन्छ। यसले प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको छ,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




