अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा एपस्टाइन फाइलहरू जारी गर्ने विधेयकमा हस्ताक्षर

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत फाइनान्सर जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू जारी गर्न आवश्यक विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

यसबारे ट्रम्पले ट्रुथ सोसलमा जानकारी दिनुभएको हो । अमेरिकी सदनले विधेयकलाई अनुमोदन गर्न भारी मत दिएको एक दिनपछि ट्रम्पको यो बयान आएको हो ।

गत मंगलवार राति, सदन पारित भएको केही घण्टापछि माथिल्लो सदनले विधेयकलाई सदनबाट पठाइएपछि तुरुन्तै पारित गर्न सर्वसम्मतिले सहमति जनाएको छ ।

जुलाईको मध्यमा विधेयक सदनमा पेश गरिएको थियो । तर सदनका अध्यक्ष माइक जोनसन लगायत रिपब्लिकन नेताहरूले प्रक्रियालाई महिनौंसम्म ढिलाइ गरेका थिए ।

https://www.youtube.com/shorts/VTMz1fqnB7U

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...