कालिमाटीमा कति छ तरकारी?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज बोडीको मूल्य थोरै घट्दा च्याउ, गाँजर, करेलासहितका तकारीको मूल्य बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७८, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६३, स्थानीय काउली ७५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १८५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १७०, लौका ९०, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४५, कन्य च्याउ २४६, डल्ले च्याउ ३९२, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८५, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५३, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३०, लोकल बन्दा ६७, स्थानीय काउली ८१, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १९५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १४५, लौका ९१, लोकल परबल १०५, डल्ले फर्सी ७६, पाकेको फर्सी ४५, कन्य च्याउ २३०, डल्ले च्याउ ३७५, कुरिलो ११०० र ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




