टर्कीएद्वारा २० लाख लागुऔषध चक्की जफत
टर्कीका अधिकारीहरूले तीन प्रमुख शहरहरू, इज्मिर, अंकारा र इस्तानबुलमा एकैसाथ सञ्चालनमा लगभग २० लाख लागुऔषध चक्की र चक्की उत्पादनमा प्रयोग हुने ठूलो मात्रामा रासायनिक पदार्थ जफत गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
अधिकारीहरूले १९ लाख १३ हजार लागुऔषध चक्की र ४२६ किलोग्राम रसायन जफत गरेका छन् । जुन लगभग २० लाख थप चक्की उत्पादन गर्न पर्याप्त छ । छापा मार्ने क्रममा ६ जना संदिग्धहरूलाई पक्राउ गरिएको बताउनु भयो । यी अपरेशनहरू लागुऔषध विरोधी निर्देशनालयद्वारा समन्वय गरिएको र तीन शहरका प्रहरी विभागहरूसँगको सहकार्यमा गरिएको थियो ।
युरोपेली बजारहरूमा ट्रान्जिट हबको रूपमा अवैध लागूऔषध व्यापारीहरूले प्रयोग गर्ने टर्किएले लागुऔषधको प्रयोग र तस्करी विरुद्ध लड्न आफ्नो प्रयासहरू तिब्र पारेको छ । सीमा निरीक्षणमा वृद्धि र राष्ट्रव्यापी कारबाहीको परिणामस्वरूप उल्लेखनीय रूपमा पक्राउ परेका छन् र ठूलो संख्यामा संदिग्धहरूलाई पक्राउ गरिएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




