राजनीति

कांग्रेसले गर्यो यस्तो निर्णय

काठमाडौं। लामो समय बसेर पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न असफल बनेको छ।

शनिबार सानेपामा समापन भएको बैठकले १६ बुँदे निर्णय गरेको छ। तर, महाधिवेशनबारे एक शब्द समेत प्रयोग गरिएको छैन्।

बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतको समूहले चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थियो। तर, इतर पक्षले भने चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ।

असोज २८ देखि सुरु भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो। बैठक बीचमा पटक-पटक स्थगन भएको थियो।

बैठक मंसिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेमा फेरि सुरु हुने छ।

बैठकको निर्णयहरू

मंसिर ६, २०८२

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...