अर्थ
११ मंसिर २०८२ ८:४८
खबर सेवा · More from author
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
खबर सेवा
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो १२०, आलु रातो प्रतिकिलो ६०, आलु रातो (भारतीय) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रहेको छ ।
गाजर (लोकल) प्रतिकिलो १४५, गाजर (तराई) प्रतिकिलो १३५, बन्दा (तराई) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ६५, रातो मूला प्रतिकिलो ६५, सेतो मूला (लोकल) प्रतिकिलो ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ६०, भन्टा लाम्चो प्रतिकिलो ७०, कायम भएको छ।
मटरकोसा प्रतिकिलो १५०, घिउ सिमी (लोकल) प्रतिकिलो १६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १६०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, तिते करेला प्रतिकिलो रु १४०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७० र पिँडालु प्रतिकिलो १०० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ७०, पालुङ्गो साग प्रतिकेजी २००, चमसुर प्रतिकिलो हरियो प्याज प्रतिकिलो ७०, बकुला प्रतिकिलो १६०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो ३८०, निर्धारण गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
१२ चैत २०८२ १५:३८
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
१२ चैत २०८२ ११:०४
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
१२ चैत २०८२ ७:४६
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...
१२ चैत २०८२ ७:४३




