अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८०, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ४७, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ६७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ७५, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।

करेला १२५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६१, पाकेको फर्सी ३५, कन्य च्याउ २१५, डल्ले च्याउ ३७५, कुरिलो १२५० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ८५, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ४७, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३७, लोकल बन्दा ६५, स्थानीय काउली ७०, लाम्चो भन्टा ६३, डल्ले भन्टा ६६, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ११५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३६, कन्य च्याउ २०६, डल्ले च्याउ ३६५, कुरिलो १२०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

 

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...