राजनीति

विद्या भण्डारीको सदस्यता रोक्नु गलत : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताउनुभएको छ।

पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै संविधान, विधान र अन्तराष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बतााउनुुभयो।

उहाँले भन्नुभयो, ’यो एजेण्डा यतिमाथिसम्म ल्याउनुपर्ने थिएन। तर अब आउने दिनका लागि पनि ओपन भयो।‘

सम्बन्धित समाचार

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार...

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

काठमाडौँ।  मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्। शाही सात हजार ९१४ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।...

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...