राजनीति

युवा पर्यटन व्यवसायी केसी काँग्रेस गण्डकी प्रदेशमा मनोनीत

पोखरा । पोखराका प्रशिद्ध युवा व्यवसायी देवेन्द्र केसी नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा मनोनीत भएका छन् ।

कुटी रिसोर्टका सञ्चालक केसी पर्यटन लगायत विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् । उनी पछिल्लो समय काँग्रेसको राजनीतिमा समेत सक्रिय छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले केसीलाई प्रदेश कार्यसमितिमा मनोनीत गरेको हो ।

प्रदेश कार्यसमितिमा मनोनीत गरेकोमा केसीले पार्टीप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ बहन गर्ने बताए ।

सम्बन्धित समाचार

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...