राजनीति

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना एमालेको महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ। काठमाडौँमा आजबाट सुरु भएको नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट सकिएको छ। क्षेत्रबाट चुनिएर आउने बाहेक केन्द्रले मनोनीत गर्नेसम्म गरिसकिएको छ। आज एमालेले टुंग्याएको प्रतिनिधि छनोटमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि पर्नुभएको छ।

लामो समय एमालेको राजनीति गर्नुभएका उहाँ राष्ट्रिय सभा अध्यक्षबाट बिदा भएपछि उहाँ एमालेमा खास सक्रिय हुनुहुन्थेन। अब भने एमालेले मनोनीत भएपछि भने एमालेको राजनीतिमा फर्किनुभएको छ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...