प्रतिस्पर्धाबाट कार्यकर्ताको विश्वास जित्न सक्ने व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ
नेकपा (एमाले) को ११औँ राष्ट्रिय अधिवेशन तथा बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ। अधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व चयन हुँदै गर्दा यसलाई एमालेको संगठनात्मक र वैचारिक दिशाका हिसाबले अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ। यही सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उपाध्यक्ष पदका उम्मेदवार तथा पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङसँग हामीले कुराकानी गरेका थियौँ।
कुराकानीका क्रममा उहाँले जनताको बहुदलीय जनवाद को मूल मर्म नै प्रतिस्पर्धालाई स्वीकार गर्नु भएको स्पष्ट पार्नुभयो। “जनताको बहुदलीय जनवादको मार्गदर्शनमा चल्ने पार्टीका लागि प्रतिस्पर्धा एकदमै स्वागतयोग्य कुरा हो,” उहाँले भन्नुभयो। उहाँका अनुसार प्रतिस्पर्धाबाट कार्यकर्ताको विश्वास जित्न सक्ने व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ भन्ने मान्यतामा एमाले विश्वास गर्छ।
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...




