एमाले महाधिवेशनमा जो सर्वसम्मत चुनिएर केन्द्रीय सदस्य बने
काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्यसहित केही आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। सार्वजनिक उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य पदका क्लस्टरमा ११ जनाको एक्काएक्लै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भए।
निर्विरोध निर्वाचित हुनेहरु
लुम्बिनी प्रदेश– महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल
मधेशी कलस्टर– युवातर्फ अमरकुमार यादव
समावेशी मुस्लिम महिला– खाजिदा खातुन सिद्धकी
समावेशी श्रमिक महिला– कमलादेवी श्रेष्ठ र सीता लामा
पिछडिएको क्षेत्रको महिला– वदमीक्वारी बुढा
प्रवास दक्षिण एशिया– हरिप्रसाद घिमिरे
४० वर्ष मूनिको केन्द्रीय सदस्य युवा– नरेश रोकाया र सुशिलकुमार थापा
केही केन्द्रीय सदस्यसँगै अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध भएका छन्। त्यस्तै लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन्।
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...




