पदाधिकारीमा पृथ्वी सुब्बाको मत ओलीको भन्दा धेरै
काठमाडौँ। एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङ लोकप्रिय मतसहित उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेमा १९ पदाधिकारीमध्ये उपाध्यक्षमा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी हुनुभएको हो।
पूर्वउपमहासचिवसमेत रहेका उनले पदाधिकारीमध्ये सबैभन्दा बढी मत हासिल गर्नुभएको छ। गुरुङको मत अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओलीको भन्दा धेरै छ ।
उहाँले ओलीको भन्दा ७४ बढी मत ल्याउनुभएको छ। अध्यक्षमा विजयी ओलीको १ हजार ६ सय ६३ मत छ । उपाध्यक्षमा गुरुङपछि विष्णुप्रसाद पौडेलको १ हजार ६ सय ७५ र रामबहादुर थापाको १ हजार ५ सय १६ मत आएको छ ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...




