खुल्ला केन्द्रीय सदस्यमा प्रदीप ज्ञावलीलाई सर्वाधिक मत, यी हुन् पपुलार २० उम्मेदवार (सूचीसहित)
काठमाडौं। एमालेको ११औं महाधिवेसनबाट विभिन्न क्लस्टर मध्ये खुल्ला केन्द्रीय सदस्यमा ७१ जना निर्वाचित भएका छन्। जसमध्ये सर्वाधिक धेरै मत मिनबहादुर शाही (२०२७) ल्याएर निर्वाचित हुनुभएको छ भने प्रदीप ज्ञवाली (१९४२) मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
त्यसैगरी दोस्रो सर्वाधिक मत सुहाङ नेवाङ (१७२१), तेस्रोमा कृष्णभक्त पोखरेल (१६९८), चौथो नम्बारमा किरण गुरुङ (१६२७) र पाँचौ नम्बरमा कृष्णकुमार श्रेष्ठ (किसान) १५६० मतसहित निर्वाचित हुनुभएको छ।
क्रमश सर्वाधिक मत ल्याउनेहरुको सूची यसप्रकार रहेको छ:
६. खिमलाल भमहराई – १५५२
७. अच्युतप्रसाद मैनाली- १५५०
८. ऐनबहादुर मगर – १५४६
९. महेशकुमार बर्तौला – १५२९
१०. विशाल भट्टराई- १५२७
११. पदम गिरी – १५१७
१२. पार्वत गुरुङ – १४९७
१३. देवीप्रसाद ज्ञावली – १४५३
१४. भूमी त्रिपाठी – १४४९
१५. अमन मास्के- १४३८
१६. अशोक ब्यञ्जु- १४३६
१७. ऋषिकेश पोख्रेल – १४२६
१८. शेरबहादुर तामाङ – १४२२
१९. जगतबहादुर विश्वकर्मा – १४१६
२०. डा.भिष्म अधिकारी – १३९६
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




