हेर्नुहोस् तरकारीको मूल्य
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज भन्टा, करेला, लौका, परबल, च्याउसहितका तरकारीको मूल्य घटेको छ। तर, गोलभेँडा, प्याज, आलुसहितका तरकारीको भाउ भने बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७९, टनेलको सानो गोलभेँडा ८९, रातो आलु ३६, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, लोकल बन्दा ३६, स्थानीय काउली ४६, लाम्चो भन्टा ५६, डल्ले भन्टा ८३, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ८५, लौका ६३, लोकल परबल ८७, डल्ले फर्सी ४६, पाकेको फर्सी ३०, कन्य च्याउ १०७, डल्ले च्याउ ३३०, कुरिलो ११०० र ब्रोकाउली ८७ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ८१, रातो आलु ३५, सुकेको भारतीय प्याज ४७, लोकल गाँजर ७५, लोकल बन्दा ३८, स्थानीय काउली ४६, लाम्चो भन्टा ७१, डल्ले भन्टा ८२, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १००, लौका ६४, लोकल परबल ८८, डल्ले फर्सी ४१, पाकेको फर्सी ३०, कन्य च्याउ ११०, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




