एनभीए भलिबलमा सातौंपल्ट च्याम्पियन हेल्प नेपाल उत्कृष्ट शुरुवात
काठमाडौं। तीन पाकिस्तान खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर्स क्लबले नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फ हेल्प नेपालले उद्घाटन खेलमा विभागीय टोली एपिएफ क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।
शुक्रवारदेखि शुरु भएको च्याम्पियनसिपमा समूह ‘ए’ को हेल्प नेपाल विभागीय टोलीमाथि पूर्ण हाबी भयो । साथै टोली सम्मिलित समूहमा जितसँगै क्वार्टरफाइनलमा सम्भावना बलियो बनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




