बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने ?
काठमाडौं । बालबालिका हुने क्यान्सर विभिन्न किसिमका हुन्छन् । ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो ।
बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने चिकित्सकहरु बताउँछन् । त्यसैले बालकालिमा हुने रक्त क्यान्सर हुँदा बालबालिकामा देखिने लक्षणहरु जानी राख्दा राम्रो हुन्छ ।
क्यान्सर हुँदा बालबालिकामा देखिने लक्षणहरु यस्ता छन्ः
– रगतको कमी भइ छाला सेतो देखिनु, त्यतिकै रगत बग्नु ।
– असाधारण रुपमा तौल घट्नु ।
– खोकी निको नहुनु ।
– आँखाको सेतो नाडी डेडो हुनु, दृष्टि गुमाउनु ।
– शरीर सुन्निनु, पेट असामान्य रुपमा फुल्नु ।
– विशेष गरी बिहान अत्याधिक टाउको दुख्नु र बान्ता हुनु ।
– हड्डी दुख्नु, चोट नलागी सुन्निनु ।
– चाँडो गल्नु, थकित हुनु र झोक्राउनु ।
– चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु ।

ताजा अपडेट
-
१.
रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं
-
२.
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
-
३.
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
-
४.
इरानको आक्रमणमा परी ओमानमा मारिए एक भारतीय नागरिक
-
५.
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने
काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा...
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...




