सेल्सवेरीले मनायो वार्षिकोत्सव, ८ जनाले प्राप्त गरे निःशुल्क सपिङ अवसर
काठमाडौं । सेल्सवेरी ग्रुपले विशेष पुरस्कार योजनासहित आठौं वार्षिकोत्सव मनाएको छ । सेल्सवेरी ब्राण्ड सञ्चालनको वार्षिकोत्सवको अवसरमा फागुन १ देखि ८ गतेसम्म ट्रिपल ८ कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रम अन्तर्गत ८ जनाले ६० सेकेण्डभित्र असीमित निःशुल्क सपिङको अवसर प्राप्त गरेका छन् । देशभरका सबै शोरुममा सहभागी ग्राहकमध्यबाट लक्की ड्रका आधारमा ८ जना विजेता बनेका हुन् । रचना खड्का, विकास गुरुङ, रमेश नेपाल, सहिष्णु पौडेल, बिमल ढकाल, रेखा पौडेल, अञ्जना अधिकारी र सुदर्शन थापा विजेता बन्दै असीमित सपिङको अवसर प्राप्त गरेका छन् ।
यसैबीच, वार्षिकोत्सवको अवसरमा सेल्सवेरीले ग्राहकहरुको माया र विश्वासप्रति आभार व्यक्त गरेको छ । सम्पूर्ण सप्लायर्स एवं कम्पनीहरु, कर्मचारी, वित्तीय संस्था लगायत सम्पूर्णप्रति सेल्सवेरीले धन्यवाद ज्ञापन गरेको छ ।
आगामी दिनमा अझै विशिष्ट सुविधासहित परिस्कृत सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता सेल्सवेरीले गरेको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




