भारतका प्रधानमन्त्री मोदी मे २४ मा जापान जाने

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन् ।मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा बिहीबार जानकारी दिइएको हो ।

यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने ‘क्वाद लिडरर्स समिट’ मा सहभागी हुन उनी जाने भएका हुन् ।सम्मेलनमा जापान र अस्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन् ।

यो सम्मेलन अहिले चौथो पटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।टोकियो 

 

You might also like
Comments
Loading...