Breaking News

जेनजी मिरज ढुंगाना समूहसँग वार्ता गर्दै बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी अभियान्ता मिरज ढुंगानासहितको समूहसँग वार्ता गर्नुभएको छ।

भाद्र २३ र २४ गतेको आन्दोलनको नेतृत्व गरेका विभिन्न समूहरुलाई पनि आगामी फागुन २१ को चुनावमा संगै लैजाने भन्दै बालेनको अग्रसरतामा थापाथलीमा वार्ता भइरहेको हो।

हालै राष्ट्रिय स्वतन्त्र पार्ट, उज्यालो नेपाल पार्टीसँग मिलेका बालेन यस प्रक्रियामा छुटेका जेनजीहरुलाई समेट्ने प्रयासमा वार्ता गरिरहेको स्रोतले जानकारी दिएको छ।

निर्वाचन आयोगमा समानुपातिक सूची हेरफेर गरेरै भएपनि असन्तुष्ट समुहलाई मिलाउने बालेनको चाहनाअनुसार वार्ता भइरहेको बताइएको छ।

पछिल्लो समय निकोलास भूषाल र ढुंगानको समुहले वर्तामान सरकारबिरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन्।

उनीहरुले सरकार चुनाव मात्रै केन्द्रित भएको र वास्तविक जेनजीको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...