समानुपातिकमा विधिभन्दा बाहिरबाट आएकाको नाम काटिन्छ: लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लामिछानेले समय कम हुँदा समानुपातिक सूचीमा धेरै काम गर्न नसकिएको स्वीकार गरे ।
‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भने । उनले थपे, ‘रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिनँ, छन् । त्यसलाई समाधान गर्छौँ । त्यसलाई मिनिमाइज गर्छौँ ।’
‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भने ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




