अर्थ

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा चाप्टरमा नयाँ कार्यसमिति

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा चाप्टरको अध्यक्षमा दीपकराज तिवारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा तेजप्रसाद अधिकारी, सचिवमा बद्रीनाथ पौडेल, कोषाध्यक्षमा छबिलाल पौडेल निर्वाचित भए ।

त्यस्तै सदस्यमा शिव सुवेदी, गोपाल पौडेल, मीनबहादुर जिसी, सरोज अधिकारी, टंक दाहाल, उमाकान्त बराल र मनोज भारती छन् ।

निबर्तमान अध्यक्ष केशव ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...