खेलकुद

मनास्लु वर्ल्ड कलेजले SEE बास्केटवल कप आयोजना गर्दै

 

काठमाडौं । मनास्लु वर्ड कलेजले एसइइ बास्केटवल कप २०७९ को आयोजना गर्ने भएको छ । कलेजले प्रगियोगितामा भाग लिन जेठ १६ गतेदेखि १९ गतेसम्मको समय तोकेको छ । उक्त समयभित्र आफूसँग भएका टोली दर्ता गरिसक्न कलेजले आग्रह गरेको छ ।

दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई कलेजले १० हजार र दोस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गर्नेछ । साथै प्रथम र दोस्रो भएकालाई कलेजले छात्रवृति प्रदान गर्नेछ ।

थप जानकारीको लागि 9851176725,9813672235 नम्मरमा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...