Breaking News

जेनजी आन्दोलनपछि पहिलो पटक ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।
ललितपुर स्थित एक घरमा दुई नेताहरु बीच बिहान ९ बजे भेट भएको एमाले स्रोतले जानकारी दिएको छ । भेटमा समसामयिक राजनीति,आगामी निर्वाचन लगायतका विषयमा छलफल भएको एमाले स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा एमाले र नेकपाबीच चुनावी तालमेल गरेर अघि अघि बढ्ने विषयमा छलफल अघि बढरिहेको बेला दुई अध्यक्षको भेटलाई अर्थपूर्ण लिइएको छ । जेनजी आन्दोलनपछि उहाँहरूबीच एक्लाएक्लै भेट जुरेको थिएन।

सम्बन्धित समाचार

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...