समृद्धि फाइनान्सबाट नेपाल पे क्यु आर को सुविधा
काठमाडौं । समृद्धि फाइनान्स आबद्ध भएको नेशनल पेमेन्ट स्वीच अन्र्तगत नेपाल पे क्युआर केहि बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

नेपाल पे क्युआरको औपचारिक थालनीको घोषणा शुक्रबार नेपाल क्लियरिङ हाउस लिमिटेडले समृद्धि फाइनान्स सहित केहि बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरि गरिएको हो ।
यस सेवामा आवद्ध भई कारोबार शुरु गर्ने फाइनान्स कम्पनीहरु मध्ये समृद्धि फाइनान्स पहिलो फाइनान्स बनेको छ । यो सुविधासँगै अब समृद्धि फाइनान्सका ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अली पे र नेपाल पे क्युआर लगायत विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सक्छन् ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक ११.७१%, र बचत निक्षेपमा अधित्तम ८ % सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




