शेर र बसिर समेटेर टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ । भारत र श्रीलङ्कामा टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषण गरिएको छ । मंगलबार नेपाल क्रिकेट सङ्घ(क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने,कुशल भुर्तेल,आशिफ शेख,सन्दीप जोरा,आरिफ शेख,बसिर अहमद,सोमपाल कामी,करन केसी,नन्दन यादव,गुल्सन कुमार झा,ललित राजवंशी,शेर मल्ल र लोकेश बम छन् । ७ फ्रेबुअरी र ८ मार्चमा भारत र श्रीलंकामा हुँदैछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख
काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ। हालसम्म...
छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...
करिब दुई सातापछि नयाँ सरकार
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ ।...
पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम
काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...




