अर्थ

रोहनजंग कार्कीको लगानीमा ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’

पोखरा । युवा व्यवसायी रोहनजंग कार्कीले ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्स’ सञ्चालनमा ल्याएका छन् । फ्रोजन मःमका विभिन्न परिकारहरु अर्डर अनुसार होम डेलिभरी दिन सुरु गरिएको कार्कीले जानकारी दिए ।

पहिलो चरणमा पोखराको लेकसाइडबाट सेवा सुरु गरिएको कार्कीले जानकारी दिए । ‘पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी सेवा सुरु गरेका हौं,’ कार्कीले भने, ‘हामीले गुणस्तरीय फ्रोजन मःम बनाउनेछौं ।’

प्याकेजिङ चिकेन मःम, बफ मःम, पोर्क मःम, भेज पनिर मःम पाउनुका साथै अर्डर अनुसारका परिकार बनाइन्छ । होम डेलिभरी सेवा निःशुल्क हुने बताइएको छ ।

‘स्वच्छ खाजाका लागि हामीसँग मःम अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने, ‘राम्रो सेवा तथा गुणस्तरीय खानेकुरा हाम्रो प्राथमिकता हो ।’ दैनिक हजार प्लेटसम्म मःम बनाउन सकिने कार्कीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...