आजको तस्बिर

नमूना मतपत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु
तस्बिरहरू : प्रदीपराज वन्त

सम्बन्धित समाचार

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...

केएमसी अस्पतालमा क्याथल्याव र इपिल्याव प्रविधि: ‘आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग’

केएमसी अस्पतालमा क्याथल्याव र इपिल्याव प्रविधि: ‘आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग’

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी)ले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान...