ऋतु कँडेलको ‘कहाँ हो तिम्रो मावल ?’ रोइला लोकगीत सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल ?’ बोलको रोइला लोक गीत सार्वजनिक गरेकी छन् । बुधबार उनले आफ्नै युट्युव च्यानल ऋतु कँडेलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा ऋतु कँडेलसँगै र गायक शिरिष देवकोटाको स्वर छ । शब्द तथा संगीत पनि शिरिष देवकोटाको नै हो ।
गीतको भ्युजिक भिडियोको निर्देशन काजी श्रेष्ठको गरेका छन् भने अभिनयमा अञ्जली अधिकारी र लोमस शर्मालाई अग्रभावमा देख्न सकिन्छ ।
क्यामरा मेनमा अजय रेग्मीले साथ दिएका छन् भने भिडियो सम्पादन दीपक विष्टले गरेका हुन् ।
मौलिक शब्दहरुलाई समेटिएर सार्वजनिक भएको रोइला गीत धेरै दर्शक स्रोताको रोजाईमा पर्नेमा गायिक कँडेलले विश्वास व्यक्त गरिन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




