‘सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेको छ´
काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा उपस्थित हुन आग्रह गर्नुभएको छ।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शर्माले देशभरबाट आएको भिडले सभापति र केन्द्रीय कमिटीलाई गिज्याइरहेको जिकिर गर्नुभयो। उद्घाटन समारोहमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई देखाउँदै भन्नुभयो, ‘सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेको छ।’
अझै पनि केही नबिग्रेको उल्लेख गर्दै विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन आग्रह गर्नुभयो। पार्टी नफुट्ने गरी अनेक विकल्पमा छलफल गर्न सकिने उहाँको भनाइ थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...




