ईक्यानको साधरण सभा आज, अध्यक्षका लागि एन्ड्रयु पौडेल र दिपकराज भुषाल टिमसहित प्रतिस्पर्धामा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को २० औं साधरणसभा आज काठमाडौंमा हुँदैछ। नयाँ नेतृत्व पनि निर्वाचित हुने साधरणसभा गैरिधारास्थित एलिस रिसेप्सनमा हुन लागेको हो।
ईक्यानको नेतृत्वका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र महासचिव दिपकराज भुषालले उम्मेदवारी दिनुभएको छ। निर्वाचन कार्यतालिका अनुसार २२ गते नै १८ पदका लागि ३४ जनाले मनोनयन दर्ता गरिसक्नुभएको छ।
शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्थाहरुको सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा दुई पक्ष प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...
कञ्चनपुरमा छोराबाट आमाको हत्या
कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...




